घोडासहन ढाका रोडमा स्कार्पियो दुर्घटना , एकै परिवारका तीन जनाको मृत्यु ।


  रामेश्वर मेहता / तिरहुत साप्ताहिक 

बाराको सिम्रौनगढ नजिक सिमावर्तित भारत को घोडासहन ढाका रोडमा   तेज रफ्तारमा रहेको  स्कार्पियो आज एउटा रुखमा ठोकिदा तिनजनाको घटना स्थल मै मृत्यु भएको  छ ।


आज सो स्कार्पियो घोडासहन ,ढाका सडक खण्डमा   तेज रफ्तारमा रहेको बेला महदेवा गाउँ नजिक मसान चौक नीर रुखमा ठोक्दा दुर्घटना भैइ एकै परिवारका तिनजनाको मृत्यु भएको  जनासिइयेको छ ।

मृत्यु हुनेमा राजोपुर थाना क्षेत्रको एउटै परिवारका तीन जना सदस्य रहेका छन र उनिहरु पकडीदयाल गाउमा बरात आयेका थिये ।मृतकहरुको नाम खुलेको छैन । स्कार्पियोको चालक फरार रहेको बुझियेको छ ।


Post a Comment

Previous Post Next Post