जेन जिन सबै राजनितिक दल्हरु एक हुनु पर्ने / नेता नागेन्द्र प्रसाद यादव ।


  रामेश्वर मेहता l तिरहु साप्ताहिक  ।

आज पुर्णिमा र गंङ्गा स्नानको  शुभ अवसरमा मधेशी राष्ट्रिय मुक्ति  मोर्चा नेपालको चियापान कार्यक्रम  बाराको सिम्रौनगढ -८ कचोर्वा पुरानो बजारमा  सम्पन्न भएको  । 

 सो चियापान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी माओवादी नेता नागेन्द्र प्रसाद यादवले बताउनु भयो कि हाम्रो  देशमा  भ्रष्टाचार ,बेजोजगारी बढदै जादा जेन जिन पुस्ताले आन्दोलन गर्यो सो आन्दोलन को नेपथ्यबाट जुन घुस पैठ भयो  हाम्रो देशलाई बर्वाद गर्ने नियत हो । त्यसैले जेनजिन सहित नेपालका सबै राजनितिक दल एक हुन जरुरी रहेको छ । नत्र देशमाथी खतराको बादल मडराई रहेको छ ।यसरी  जेनजिन आन्दोलनबाट उठैको मागलाई सरकारले यथासिघ्र पूरा गर्नु पर्छ । स्थानीय सरकारको कुरा गर्दै वाहाले अगाडि बताउनु भयो कि सिम्रौनगढ नगरपालिका एउटा एतिहासिक ,पर्यटकिय र धार्मिक  क्षेत्र हो जुन कि हाम्रो गौरव छ तर यहाँ को अधिकान्स बिकास मात्र  कागजमा भएको । जनताको सामु आफ्समा द्वन्द रहेको बताउने तर बजट आउदा आफ्समा बाडफाट गर्ने । यही याहाको नीति हो ।जनतालाई मूर्ख बनाई आफ्नो स्वार्थ सिद्ध गर्ने ।

सिम्रौनगढ -८ को माओवादी अध्यक्ष बैधनाथ प्रसाद यादवको ध्यक्षतामा  भएको  यश कार्यक्रममा एमाले का  रामेश्वर यादव ,वाई सि एल  मधेश प्रदेश ईन्चार्य देवसरन साह , मधेसी मुक्ति मोर्चाका प्रभु यादव , नेपाली काग्रेस का सियाराम यादव ,जसपा का जङ्गबहादुर यादव , लोसपा का रामएकवाल प्रसाद यादव  माओवादी का ईस्लाम अन्सारी लगायेतले आफ्नो बिचार राखेका थिए ।

 वाहाहर्नले  आफन वार्फत प्रसिद्ध एतिहासिक ,पर्यटकिये एव धार्मिक स्थल सिम्रौनगढको बिकासको नाममा  मात्र खाने

 गरेको वक्ताहरुले  बताये ।

माओवादी बारा जिल्ला सदस्य भोजेन्द्र यादवले सन्चालन ग्गर्नु भएको कार्यक्रमलाई रामदिनेश साहले स्वागत वर्नु भएको  थियो ।

Post a Comment

Previous Post Next Post