रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।
बारा उधोग वाणिज्य सघ सिम्रौनगढको दशौ सधारण सभा र सातौ अधिवेशनको बन्द सत्रले जयन्त कुशवाहाको सन्जोकत्वमा २५ सदस्यीय बारा उधोग वाणिज्य सघ सिम्रौनगढ नगर तदर्थ समिती गढ्न गरेको छ ।
लालबाबु प्रसाद कुशवाहाको अध्यक्षतामा सुरु भएको सो बन्द शत्रमा अब बारा उधोग वास्णिज्य सघ सिम्रौनगढ शाखा न राखी यसलाई नगर उधोग वाणिज्य सघ सिम्रौनगढ बनाउनु पर्ने प्रस्ताव राख्दा हर्षध्वनीको साथ सबै सदस्य तथा सहभागीहरुले ताली बजाई स्विकारेका थिए । पछी सहभागीहरु मधेबाट २५ जना सदस्यहरुको चयन भये पछि सन्योजक बनाउने प्रकृयामा लागेका थिये जसमा सन्योजक पदमा पाच जनाको नाम आयेका थिये ।जस अनुसार नियवर्तमान अध्यक्ष लालबाबु प्रसाद कुशवाहा , पुर्ब अध्यक्ष जयन्त कुशवा, सस्थापक अध्यक्ष रामबाबु प्रसाद कुशवाहा ,पुर्ब कोषाध्यक्ष मुकेश जयसवाल र सुरेन्द्र कुशवाहा रहेका थिये । जसमा दुई घन्टा घमसा घम्सी पछी अन्तमा चार जनाले स्वेक्षाले आफ्नो नाम फिर्ता लिये पछी बाकी एक जाना जयन्त कुशवाहालाई निर्वाचन मण्डलले बारा उधोगवाणिज्य सघ सिम्रौनगढ नगर तदर्थ समिती को सन्योजक निर्बिरोध भएको घोषणा गरियो । जसको सदस्यहरुमा कुन्दन कुमार , भोला गुप्ता , रामबाबु प्रसाद कुशवाहा , शंकर साह कानु , राजेश पन्डित ,रजनिश कुशवाहा , बिशुन साह, राम प्रसाद गुप्ता, मनोज जयसवाल राजु गुप्ता रामबाबु प्रसाद , सन्तोष् कुमार कुशवाहा ,निरज कुशवाहा,धर्मेन्द्र जयसवाल ,मुकेश प्रसाद ,समिउल्लाह अन्सारी ,श्री भगवान सिह ,अखलेश कुश्वाहा, कन्हैया कुमार रिजवान अन्सारी लगायेत का रहेका छन । यो समितिले ६ महिना सम्म नगर उधोग वाणिज्य सघ सिम्रौनगढ दर्ता गराई दिने प्रतिबद्धता गर्नु भयो ।


