शस्त्र प्रहरी सिम्रौनगढ द्वारानियन्त्रणमा लियेको सेतो अणडा नष्ट गरियो ।


 रामेश्वर मेहता / तिरहुत साप्ताहिक  ।

भारत बाट नेपाल भित्रीयायी रहेको १० हजार ५०० रुपैया बराबरको  पाच  काटुन सेतो अण्डा आज शस्त्र प्रहरी बी ओ पी  गोलागन्जका प्रहरी ले नियन्त्रणमा  लियेको छ ।

आज १२ बजे सिम्रौनगढ -९ बसवरिया नाकामा प स नि  बाल कृष्ण श्रेष्ट को कमाण्डमा  खटियेको गस्ती टोलीलाई  तस्करहरुले देखे पछी सो अण्डाको  कार्टुनहरु  फालेर भागेका थिये ।


उक्त अण्डाहरुलाई प्रहरीले नियन्त्रणमा लि आजै शस्त्र प्रहरी बि ओ पी गोलागन्जको हाता भित्र खाल्डो खन्नी  त्यसमा पुरियेर नष्ट गरियेको छ ।

सो अवसरमा नेपाल प्रहरी  प्रतिनिधि , स्थानीय भद्रभलादमी र सन्चारकर्मीको उपस्थिति  रहेको थियो ।


Post a Comment

Previous Post Next Post