रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।
बाराको सिम्रौनगढ ईलाका भरी चर्चित बाम पंथी नेता क्षेत्रीये साहब को नामले प्रसिद्ध रामंज्ञा प्रसाद कुशवाहाको निधन भएको छ ।
७१वर्षिये नेता कुशवाहाको गये राती आकशमिक निधन भएको परिवार श्रोत ले बतायेका छन । नेकपा एमाले सम्बन्ध कुशवशा गणतन्त्र प्राप्तिको लागि हरेक क्रान्तिमा सकृये रुपले भाग लियेका थिये ।सिम्रौनगढ ईलाकाको एउटा प्रखर वक्ताको रुपमा पनि वाहालाई चिनिन्छ ।कुनै पनि समस्या समाधान गर्न हेतु वाहालाई महारथ प्राप्त थियो । सिम्रौनगढ -६ सलेमपुर घर भएको नेता कुशवाहा २०५४ मा जिल्ला बिकास समितिको सदस्य निर्वाचित भएका थिये । वाहाको दुई छोरा एक छोरी छन । वाहाको दाह सस्कार आज गरियेको छ । सो बेला एमाले नेता एव सांसद अच्युत मैनाली र नेत्री प्रतिमा मैनालीले उनको प्रथ्विक शरिरमा पार्टी को झन्डा ओढाई सम्मान गरेका थिये । नेता कुशवाहाको निधन ले गाउले एउटा अभिभावक गुमायेको जनाईयेको छ ।

