सिम्रौनगढको विभिन्न दुर्गा पण्डालबाट विशाल जल यात्रा सम्पन्न


 रामेश्वर मेहता / तिरहुत साप्ताहिक  

घटस्थापनको अवसरमा बाराको सिम्रौनगढमा आयोजित  विभिन्न दुर्गा पन्डालमा आज शोभा जल एव कलश यात्रानिकस्लियेको छ ।


घटस्थापनको अवसरमा बाराको सिम्रौनगढमा आयोजित  विभिन्न दुर्गा पन्डालमा आज शोभा जल एव कलश यात्रानिकस्लियेको छ ।
यहा आयोजित दुर्गा पुजा समिती सिम्रौनगढ ,कन्काली दुर्गा पुजा समिती र रानिवास अमृतगन्ज दुर्गा पुजा समिती बाट बेग्ला बेग्लै विशाल जल शोभा यात्रा निकालियेको छ । 
कुमारी कन्या, महिला पुरुष सहितको निकालियेको जल यात्रा जानकी नगर , अमृत गन्ज ,  सन्नो ईटवाल ठूलो ईटवाल गरि गाउ गाउ परिक्रमा गरि सिम्रौनगढ स्थित  कन्काली ईशरा पोखरी बाट बिधिवत जल लि आफ्नो पायक गणतब्यको दुर्गा  पण्डालमा घट्स्थापन गरियेको थियो ।

यहा आयोजित दुर्गा पुजा समिती सिम्रौनगढ ,कन्काली दुर्गा पुजा समिती र रानिवास अमृतगन्ज दुर्गा पुजा समिती बाट बेग्ला बेग्लै विशाल जल शोभा यात्रा निकालियेको छ । 

कुमारी कन्या, महिला पुरुष सहितको निकालियेको जल यात्रा जानकी नगर , अमृत गन्ज ,  सन्नो ईटवाल ठूलो ईटवाल गरि गाउ गाउ परिक्रमा गरि सिम्रौनगढ स्थित  कन्काली ईशरा पोखरी बाट बिधिवत जल लि आफ्नो पायक गणतब्यको दुर्गा  पण्डालमा घट्स्थापन गरियेको थियो । ।

Post a Comment

Previous Post Next Post