रामेश्वर मेहता / तिरहुत साप्ताहिक
बाराको सिम्रौनगढ कंकाली मंदिर परिसरमा आज एक समारोह बिच एउटा एतिहासिक पुस्तकको बिमोचन भएको छ ।
लेखक रौषण झा द्वारा लिखित यो पुस्तक नाम नेपालमण्डल संग जोडियेको सिम्रौनगढको ईतिहास रहेको छ ।
लेखक बिजय किशोर पाण्डेय ,साहित्यकार आनन्द गुप्ता ,मानव अधिकार कर्मी ईन्द्रजित सहनी र शरद मिश्र रामलोचन कुशवाहा ले संयुुक्त रुपले पुस्तक खोली बिमोचन गर्नु भयो ।
यो नेपालमण्डल संग जिडियेको सिम्रौनगढको ईतिहास नामक पुस्तक १००० पृष्टको रहेको र यो १७ वर्षको मेहनतले लेखियेको लेखक रौषण झा ले बताउनु भयो ।
पुस्तक बिमोचन पछी तीन घण्टा सम्म उपस्थित प्राज्ञहरु बिच सिम्रौनगढको ईतिहास बारे डिवेट पनि भयो जसमा सिम्रौनगढको ललित कला, वास्तु कला, भाषा , सम्पदा सास्कृती बिषयमा छलफल भयो ।
छलफलमा वरिष्ठ पत्रकार प्रेमचन्द्र झा , रामेश्वर मेहता , ईतिहासकार डि. के. सिह , भरत साह , बिजय किशोर पाण्डेय ,लेखक रौषण झा , रन्जित कुशवाहा ,आनन्द गुप्ता ,शरद मिश्र लगायेतले भाग लियेका थिये ।

