सिम्रौनगढ नगरपालिकामा संविधान दिवस मनाईयो ।


 रामेश्वर मेहता / तिरहुत साप्ताहिक  ।

बाराको सिम्रौनगढ नगरपालिकाको पारङ्गणमा आज १० औ संविधान दिवस बडो भब्यताको साथ मनाऐइयेको छ ।



सो अवसरमा नगर प्रमुख किशोरी प्रसाद कलवारले एक समारोह बिच झण्डो तोलन गर्दै  बताउनु भयो कि यो सम्बिधानमा भएको  कमी कमजोरी जनताको माग अनुसार सन्सोधन गर्नु पर्ने बताउनु भयो वाहाले दलित, मधेशी ,थारु ,मुस्लिम समुदायेको पहिचान र अधिकारको सम्बोधन हुनु  पर्ने बताउनु भयो ।

सो अवसरमा वार्ड अध्यक्ष ननद किशोर प्रसाद जयसबाल , दिनदयाल मुखिया, रामएकवाल प्रसाद यादव  ,एजुलाह अन्सारी लगायेत कर्मचारी , सशस्त्र  बि ओ पी गोलागन्ज को प्र नि ईशवर कार्की , जनपद को स . ई. र प्रहरी , नगर प्रहरी प्रमुख रविन्द्र यादव  लगायेत्को उपस्थिति  रहेको थियो । 


Post a Comment

Previous Post Next Post