सिम्रौनगढमा जेन जी पुस्ताको बैठक सम्पन्न ।

रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।


 बाराको सिम्रौनगढ अन्तरगतका जेन- जी पुस्ताहरुको  सिम्रौनगढ स्थित कंकाली मंदिरकेा पारङ्गणमा बैठक बस्यो ।


सो बैठकले सिम्रौनगढ नगरपालिका का मेयर उप मेयर वार्ड अध्यक्ष लगायेत सम्पुर्ण सदस्यहरुले राजिनामा दिन आग्रह गरेको छ । आज ४ बजे सम्म राजिनामा दि हाल्नु पर्ने सम्बन्धमा  बैठकमा छलफल भएको   एक जेन जी पुस्ताले बताये । साथै राज्य संरचनाको बारेमा समीक्षा पनि गरे ।


Post a Comment

Previous Post Next Post