बाराको सिम्रौनगगढ -५ मा घास काटी रहेकी एक जना महिलाको आज बिधुतिये क्रेन्ट लागेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा बारा सिम्रौनगढ -९ निवासी शम्भु प्रसाद यादव कि श्रीमती वर्ष ५० को अनिता देबी रहेकी छीन ।
उनी घास काटी रहेकी बेला जमीन माथी बिछाईयेको तार काटीयेर उनको मृत्यु भएको स्थानिये वासिले बतायेको छ ।त्यसतै प्रहरी जानकरी हुन साथ श्वलाई नियन्त्रणमा लि पोस्टमार्टमको लागि कलैया पठाईयेको प्रहरी ले जनायेको छ ।यसरी बितेको चार दिनमा सिम्रौनढमा चार दिनमा तीन जनाको मृत्यु भएको छ ।बिते बिहीबार अमृतग गन्जको रामेश्वर महतो ,शुक्रवार झवानीको कैलशिया देबी राम् र आज आईतवार कचोर्वाको अनितादेबी रहेकी छिन ।यी तिनै चाना को क्रेन्ट लागेर मृत्यु भएको छ् ।
