सिम्रौनगढमा जनमत पार्टी ले मनायो सहिद दिवस ।


 रामेश्वर मेहता / तिरहुत साप्ताहिक  

जनमत पार्ट्को सम्बन्ध  स्वराज आन्दोलनको प्रथम सहिद राम मनोहर यादव को ९ औ सहिद दिवस आज बाराको सिम्रौनगढ पुल चौकमा मनाईयेकोछ ।

नगर कमिटी ईन्चार्य बिजय ठाकुर को अध्यक्षता भएको  यो सहिद दिवस दीप प्रजलन गरि मनाईयेको छ ।

सो अवसरमा चन्दन शर्मा, मनोज ठाकुर ,नितु कर्ण , जितेन्द्र महतो , सजावल चनौ लगायेत ले आफ्नो बिचार राखेका थिये ।यश अवसर नेपाली काग्रेस का सैनुल अनसारीले सहिद गीत गायेका थिये ।

Post a Comment

Previous Post Next Post