रामेश्वर मेहता / तिरहुत साप्ताहिक
आईतवार बाराको सिम्रौनगढ वार्ड न ६ स्थित एउटा खेतको आरीबाट एक्कासी धुवा आउन थाले पछि स्थानिय् वासिहरु चकित एव डरायेका छन ।
पानी न पर्दा यहाका का कृषकहरु मोटर बाट नै धान खेती गरिरहेका छन ।यसै सिललसिलामा आज एक जना स्थानिय ले मोटर चलाउन खेतमा गयेको बेला खेतको आरीबाट एउटा ठूलो अवाज आयो र सो ठाउमा देख्दा आरी फाटेर त्यसबाट धुवा आउन थाले र सो धुवा केही बेर सम्म आई बद भयो बन्द भयो । यो प्रकिया कसरी भयो किन भयो यो सोधको बिषय हो ।तै पनि यो देखेर मानिसहरु चकित एव डरायेका छन ।
यश सम्बन्धमा ईलाका प्रहरी कार्यलय सिम्रौनगढका प्रहरी निरीक्षक पवन पछाई सुचना पाउन साथ सो स्थान सम्म पुगी निरीक्षण गरि कोडेर हेर्दा त्याहा बिषादी सलफासको पुडिया पाईयो । मुसा मार्न कृषकले मुसाको दुलो भित्र राखएकाले यो गर्मीमा पानीको सम्पर्क हुदा सो ब्रस्टभैई फाटेको प्रनी पछाईले जानकारे गराउनु भयो ।
