सिम्रौनगढमा नया होसपिटलको रुपमा सिम्रौनगढ सिटी होसपिटलको उदघाटन सम्पन्न ।

रामेश्वर मेहता / तिरहुत साप्ताहिक  ।


 बाराको सिम्रौनगढ-६ कंकाली एफ एम नजिक  सुबिधाजनक अस्पतालको रुसपमा  सिम्रौनगढ सिटी होसपिटलको शुक्रवार उदघाटन भएको छ।

यो सुबिधाजनक सिम्रौनगढ सिटी होसपिटलमा २४ घण्टा ईमेरजेन्सी सेवा, एम डी डाक्टर को सेवा, डिजिटल एक्सरे सेवा , सदा तथा कलर भोडियो एक्सरे सेवा , मुटुको भिडियो एक्सरे , आधुनिक प्रोयोगशाला ( लैब  ) र बिरामी भर्ना सेवा रहेको होसपिटल संचालक  डा . राजिव कुमार साह ले बताउनु भयो ।

बिहानै देखि धार्मिक रिति परमपरा अनुसार बिधिवत पुजा गरि यो होसपिटलको उदघाटन सम्पन्न  भएको थियो ।

Post a Comment

Previous Post Next Post