ंसुरक्षा र न्याय कार्यक्रम अन्तरगत आज बाराको सिम्रौनगढ स्थित उधोग वाणिज्य सघ सिम्रौनगढको सभा हलमा लैङ्गिक हिन्साको सवालमा अपाङ्गता भयेका ब्यक्तिहरुको अधिकार संरक्षण सम्ब्धमा स्थानिय निकाय संग अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
प्रतिमा देबी महतोको अध्यक्षतामा भएको यो कार्यक्रमको मुख्य उद्धेश्य अपाङ्गता भएको ब्यक्तिहरुको अधिकार बारे स्थानिये सरकार र सरोकारवालाको चेतना अभिबृधी र स्थानिये तहमा समावेशी मिति र योजना तैयार गर्न सुझाव रहेको छ ।
मिथिला सारथि समाज आदर्श कोतवालको आयोजना एव पिपुल ईन निड को सहयोगमा भएको यो कार्यक्रममा सुनिल प्रसाद यादव र वेदप्रकाश रौनियारले सहजीकरण गर्नु भएको थियो ।
यश अवसरमा सिम्रौनगढ नगरपालिका नगर प्रमुख किशोरी प्रसाद कलवार , उप मेयर नज्मु शेहर , प्रमुख प्रशाशकिये अधिकृत मदन थापा लगायेत अपाङ्ग्तामा काम गर्ने सस्थाको प्रतिनिधि ,जन प्रतिनिधि , सिम्रौनगढ नगरपालिका का शाखा प्रमुखहरु , स्थानिय प्रसाशन लगायेतका सहभागी रहेका थिये ।प

