दुई दिन देखि बन्द रहेका बाराको सिम्रौनगढ बजार आज बेलुकी ६ बजे देखि खुलेको छ ।
सिम्रौनगढ बजारका ब्यपारी एव कृषकहरु प्रहरी ज्यादतिको बिरोद्ध गर्दै तथा सिम्रौनगढ छोटी भन्सार सन्चालन्र कृषकहरुको मल खाद कृषि औषध् उपलब्ध को माग राख्दै बजार बन्द एव चक्का जाम गराये का थिये ।
यश सम्बन्धमा आज आन्दोलनकारी एव प्रमुख जिल्ला अधिकारी को बिच भएको बर्ताले सिम्रौनगढ बजार आज बेलुकी ६ बजे देखि खुलेको छ । वार्तामा बारा प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, प्रहरी उपरीक्षक सन्तोष तमाङ्ग ,बारा को सशस्त्र प्रहरी प्रमुख खुम बगादुर केसि ,कलैया उपमहानगर पालिकाको माहा पौर बिनोद साह , बारा उधोग वाणिज्य सघ कलैयाको अध्यक्ष राज कुमार साह ,उधोग वाइज्य सघ सिम्रौनगढ का अध्यक्ष लालबाबु कुशवाहा , समाजसेवी प्रमानद साह लागायेत का सहभागी रहेका थिये ।
आज भएको वार्तामा आन्दोलनकारीहरुको माग सकारात्मक हुँदै सिम्रौनगढ छोटी भन्सार को स्तोर्नती एव सन्चालन को लागि पहल गरिने र कृषकहरुको लागि मल खाद कृषि औषधि छिटै नै पालिका मार्फत पूरा गरिने जनाईयेको छ ।
