स्वतन्त्रता सेनानी एव सम्बिधान सभा सदस्य रामअयोध्या प्रसाद यादवको निधन ।


  रामेश्वर मेहता / तिरहुत साप्ताहिक  ।

बाराको चर्चित नेता एव सम्बिधान सभा सदस्य रामयोध्या प्रसाद यादवको निधन भएको छ ।



बाराको सुवर्ण गाउपालिका वार्ड  न. २ टोल कवही घर भएको  नेता रामायोध्या प्रसाद यादवको निधन गये राती बीरगन्ज स्थित बिरगन्ज हेल्थ केयर अस्पतालमा भएको  जनाईयेको छ । वाहा लामो समय देखि चिनी रोगले ग्रसित रही बिरामी थिये ।

नेता यादव नेपाली काग्रेसका स्वतन्त्रता सेनानी र बाराको पुर्ब पार्टी सचिव रहनु भएको नेता  बारा क्षेत्र न. १ बाट २०७० सालको सम्बिधान सभामा प्रत्यक्ष तर्फ सम्बिधान सभा सदस्यमा निर्वाचित हुनु भएको  थिये ।

नेपाली काग्रेसमा वाहाले गरेको काम र योगदान धेरै सराहनिये रहेको छ । वाहाको निधनले नेपाली काग्रेस बारामा अतुल्निये क्षती भएको  नेपाली काग्रेस बाराले जनायेको छ । नेता यादवको दुई छोरा र दुई छोरी रहेका छन ।

यस्तै उनको अंतिम दाह संस्कार बुधवार उनका छोरा डा. जितेन्द्र यादव द्वारा सम्पन्न भएको  छन । उनको दाह सं स्कारमा नेपाली काग्रेसका नेता कार्यकर्ता लगायेत स्थानीय वासिहरुको ठूलो उपस्थिति रहेको थिये । साथै नेता यादवको पार्थिव शरिरमा नेपाली काग्रेसको झण्डा ओढाई  सम्मान गरि दाह सस्कार गरियो ।

Post a Comment

Previous Post Next Post