रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।
सुर्तीजन्य पदार्थ सेवन तथा लागू औषध न्यूनीकरण सम्बन्धि जन चेतना र एन कानुन सम्बन्धि अन्तर्कृया अभिमुखिकरण कार्यक्रम आज बाराको सिम्रौनगढ नगरपालिकाको सभा कक्षमा सम्पन्न भएको छ ।
नगर प्रमुख किशोरी प्रसाद कलवारको अध्यक्षतामा भएको यश कार्यक्रममा सुर्तिजन्य पदार्थ सेवन र लागू औषध सेवन बाट कसरी बाच्न सकिन्छ भन्ने दुई पार्टमा यश बारे छलफल गरियेको थियो । साथै यसका कानुन र डण्ड सजाय सम्बन्धि कुरामा पनि छलफल गरियेको थियो ।
रबि कुमार भाषकर र भागिरथ चौधरीले सहजिकरण गर्नु भएको यश कार्यक्रममा स्वास्थ्यकर्मी, बिद्यार्थी , शिक्षक र सन्चारकर्मीको सहभागिता रहेको थियो ।
कार्यक्रममा स्वागत सिम्रौनगढ नगरपालिका का स्वास्थ्य संयोजक बिजयशन्कर ठाकुरले गरेका थिये भन्ने स्वागत मनु यादवेन्द्रले गरेका थिये
