विश्व रक्तदाता दिवसमा सिम्रौनगढमा रक्तदान कार्यक्रम / महिला पुरुष गरि ६८ जनाले रक्तदान गरे ।


  विश्व रक्तदाता दिवसको अवसरमा आज  बाराको  सिम्रौनगढ  स्थित उधोग वाणिज्य संघको सभा कक्षमा  रक्तदान कार्यक्रम  भएको  छ ।

सिम्रौनगढ नगरपालिकाको नगर प्रमुख किशोरी प्रसाद कलवारको अध्यक्षता एव माहावाणिज्य दुतावास बिरगन्ज को वाणिज्य दुत डि. एस. मीनाको प्रमुख आतिथ्यमा भएको यो रक्तदान कार्यक्रम को उदघाटन माहावाणिज्य दुतावास बिरगन्जको वाणिज्य दुत  डि. एस. मीनाले फिता काटी गर्नु भयो । 


 यश अवसरमा बिरगन्ज महावाणिज्य दुतावास का कैन्सुलर मनिष दास , नेपाल भारत मैत्रीसघ मधेश प्रदेश अध्यक्ष रणविर सिह ,  चन्दन प्रसाद ,सिम्रौनगढ नगरपालिका को प्रमुख प्रशासकिये अधिकृत मदन कुमार  थापा ,रक्त सन्चार केन्द्र एव नेपाल रडक्रस पर्साको सभापती बृजकिशोर पटेल , ब्लड डोनेसन टीम का प्रमुख बीरसम्शेर प्रसाद कुर्मी,मनिष साह लगायेत ६ जना ,उधोग वाणिज्यसघ सिम्रौनगढको प  लालबाबू कुशवाहा ,ईप्रका सिम्रौनगढ को प्रनी पवन पछाई ,सशस्त्र बि ओ पी गोलागन्जको प्र नि ईश्वर कार्की दलित उत्थान केनद्रका  डा. अजय कुशवाहा  लगायेत स्थस्निये भद्रभलादमीको उपस्थिति  रहेको थियो ।

नेपाल रडक्रस सोसायटी बाराको उपाध्यक्ष शम्भु प्रसाद कुशवाहाले स्वागत गर्नु भएको यो कार्यक्रमको संचालन सनातन धर्म रक्षा मन्च सिम्रौनगढको अध्यक्ष  ओम प्रकाश ठाकुरले  गर्नु भएको  थियो ।


भारतको महावाणिज्य दुतावास वीरगंजकोआयोजनामा भएको यश रक्तदान कार्यक्रममा महिला पुरुष गरि ६८ जनाले  रकदान   जनाले आफ्नो रक्त दान गरेको छ । जसमा महिला चार जना र पुरुष ६४ जना रहेका छ ।


रक्तदान गर्नेहरुमा राजकुमार गुप्ता,सुधिर कुमार ,सन्दिप कुमार, राकेश  कुमार महेन्द्र कुशवाहा , शान्ती देबि नुनिया ,बबिता देवि  बबिता साह ज्योती कुशवाहा लगायेतका   रहेका छन  ।

यो रक्तदान कार्यक्रमको सहयोगी संस्थाहरुमा रक्त सन्चार केन्द्र रेडक्रस सोसायटी बिरगन्ज पर्सा , आदर्श विकास समाज सिम्रौनगढ ,नागरिक समाज सिम्रौनगढ ,दलित जनजाती उत्थान केन्द्र बारा, ब्रह्मा कुमारी राजयोग खजानी न्यु नेपाल कल्याण सघ बसवरिया।,न्यु यङ्ग स्टार क्लब सिम्रौनगढ  ,सनातन धर्म रक्षा मन्च सिम्रौन गढ ,नेपाल रेडक्रस सोसायटी सिम्रौनगढ  र बला जी सनातन धर्म रक्षा मन्च सिम्रौनगढ रहेका छन ।

 त्यस्तैबिश्व रक्तदाता दिवसमा आज रक्तदान गर्ने सबैलाई प्रमुख अतिथी वाणिज्य दुत डि. एस . मीनाले प्रमाण पत्र दिनु भयो ।

Post a Comment

Previous Post Next Post