रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।
बाराको सिम्रौनगढ स्थित उतम पब्लिक ईङ्ग्लिश वोर्डिङ्ग स्कूलको पारङ्गणमा आज एउटा समारोह बिच सम्मान्न कार्यक्रम सम्पन्न भएको छ ।
उतम पब्लिक ईङ्गलिश वोर्डिङ्ग स्कुलको आयोजनामा भएको यश सम्मान्न कार्यक्रममा सम्मानित हुने सिम्रौनगढ -२ निवासी स्व. श्रीभगवान प्रसाद कुशवाहाको छोरी अर्चना कुशवाहा रहेकी छीन ।
अर्चना कुशवाहा यस स्कुल बाट नर्सरी कक्षा देखि कक्षा आठ सम्म अध्यण गरि मकवानपुरको हेटौडाबाट एच. एस . एम. मा फुल स्कौलरसिपमा अध्यण गर्दै हाल पुल चोक ईन्जिन्यरिङ्ग कांलेज काठमाडौ बाट पनि फुल स्कौलर्सिपमा मैकेनिकल ईनजिन्यरिङ्गमा अध्यणरत रहेकी छीन । नर्सरी देखि कक्षा आठ सम्म यश वोर्डिङ्गमा अध्यण गरेकी छात्रा अर्चना कुशवाहा ले हाम्रो वोर्डिन्ङ्गको नाम रोषण गरारेको बापत यश वोर्डिन्ङ्ग का प्रीन्सपल कमलेश प्रसाद कुशवाहाले गिफ्ट सहित दोशला ओढाई सम्मान गर्नु भयो ।
सो अवसरमा श्री कंकाली मा. वि. सिम्रौनगढको प्र. अ. ऋषभदेव ठाकुर , शिक्षक कमलेश अग्रहरी , ओमचन्द्र गुप्ता , सुमन गुप्ता , दीनानाथ प्रसाद कुशवाहा लगायेत स्थानिय भद्रभलादमी , शिक्षक एव छात्र छात्राहरुको उपस्थिति रहेको थियो ।
