बारामा चट्याङ्ग खस्दा आगो लाग्यो ।बीस लाखको क्षती ।


रामेश्वर मेहता / तिरहुत साप्ताहिक । 

 बाराको बारा गढी गाउपालिका वार्ड न. ४ टोल सुखी पथरामा बिहीवार  चट्याङ्ग खस्दा लाखौको कुखुराहरु जलेर नष्ट भएको  छ ।

 ओ चट्याङ्ग बिहीवार  पथराओ  स्थित स्थानिय हरेन्द्र प्रसाद कामीको कुखुरा फर्मा चट्याङ्ग  खसेका थिये जसले फर्म भित्र रहेको दुई हजार कुखुरा र सो को दाना जलेर नष्ट भएको  पिडित ले बतायेकस छ ।सुचना पाउँदा लङ्गडा चौकीबाट गयेको प्रहरीले आगोलाई नियन्त्रण गर्न सफल भएको  जिल्ला प्रहरी कलैयाले जनायेका छन । सो परेको चटयाङ्गबाट भएको  गागलगी ले बिस लाखको क्षती भएको  पिडितले बतायेका छन ।


त्यस्तै आज बाराको करैयामाई गाउपालिका वार्डन -८ टोल नरही निवासी अबिनाश कुशवाहा को कृषि मिटर प्रयोजनको लागि बनाईयेको फुसको घरमा चट्याङ्ग पर्दा आगो लागि कृषि मिटर र घर दुबै जलेर नष्ट भैइ दस हजार बराबर्को क्षती भएको  छ । 

Post a Comment

Previous Post Next Post