ट्याक्टरको तेल ट्न्की बाट खैरो ब्राउन सुगर बरामद / दुई जना भारतिये पक्राउ ।


रामेश्वर मेहता / तिरजुत साप्ताहिक  ।


सिमावर्तित भारतको घोडासहनबाट नेपाल तर्फ आई रहेको ट्रेक्टर लाई प्रहरीले चेक जाच गर्दा लागू औषध खरो ब्राउन सुगरको साथ दुई जना भारतिये लाई प्रहरी ले नियन्त्रणमा लियिको छ ।

गुप्त सुचनाको अधारमा भारतबाट आयेको ट्रेकटरलसिइ बाराको फेटा नजिक चेक जाच गर्दा ना ३ त ४७१४ नम्बर ट्रक्टरको तेल टन्की  भित्र प्लासटिकले बेरिये र राखेका १५८ ग्राम ९१० मिलि खैरो ब्राउन सुगर जस्तो देखिने पदार्थ लाई ट्रेकटर सहित दुई जना भारतियेलाई प्रहरीले नियन्त्रणमा लियेको छ ।

पक्राउपर्नेमा ट्रेकटर चालक पुर्बी चम्पारण शिवनगर ईनर्वा का वर्ष ३० को टुटु कुमार र सोही स्थान निवासी वर्ष ३२ वर्षिये   टुटु अन्सारी रहेका जिला प्रहरी  कार्यालय बारा कलैयाले जनायेका छन । 

 

Post a Comment

Previous Post Next Post