# अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा सिम्रौनगढमा र्याली ।


 रामेश्वर मेहता / तिरहुत साप्ताहिक  ।

 अन्तरास्ट्रिय नारी दिवसको उपलक्ष्यमा आज बाराको सिम्रौनगढमा र्याली निकालियेको छ ।

सिम्रौनगढ नगरपालिका नजिक बाट निकालियेको उक्त र्याली पुरै सिम्रौनगढ बजार परिक्रमागरी सिम्रौनगढ बानर गाछीमा कोण सभा र सडक नाटक गरियेको थियो ।



यु. एन. ओ. पी .एस . को सहयोग तथा सिम्रौनगढ नगरपालिका को आयोजनामा भएको  यश र्यालीमा स्थानिय सघ सस्था  सुरक्षाकर्मी र कर्मचारीहरुको उपस्थिति  रहेको थियो । सो अवसरमा दहेज र महिला हिन्साको बिरोधमा सडक नाटक पनि गरियेको थियो । 


Post a Comment

Previous Post Next Post