सिम्रौनगढ नगरपालिकामा होली मिलन समारोह सम्पन्न , अधिकत वार्ड अध्यक्षहरु अनुपस्थित


 रामेश्वर मेहता / तिरहुत साप्ताहिक  ।

 बाराको सिम्रौनगढ नगरपालिकाको पारङ्गणमा आज एउटा  समारोह बिच होली मिलन समारोह सम्पन्न भएको  छ ।



 जिल्ला समन्वय समिती बाराकोअध्यक्ष नरेन्द्रसाहको प्रमुख आतिथ्य एव नगर प्रमुख किशोरी प्रसाद कलवारको अध्यक्षतामा भएको  यश कार्यक्रममा निम्न वक्ताहरुले आफ्नो बिचार राख्दै होलीको शुभकामना दियेका थिये ।


वक्ताको क्रममा नेकपा एमाले का प्रमानन्द मुखिया , नेकपा माओवादी केन्द्र को भोजेन्द्र प्रसाद यादव , बामपन्थी नेता बतहु यादव लगायेतका रहेका छन ।


सिम्रौनगढ नगरपालिकाको प्रमुख प्रशाश्किये अधिकृत हरिओम प्रसाद जयसवाल ले स्वागत गर्मु भएको  यो कार्यक्रमको संचालन नगरपालिका को स्वास्थ्य संयाेजक विजयशंकर ठाकुरले गर्नु भएको थियो । कार्यक्रममा नगरपालिका परिवार र स्थानिय भद्रभलादमी को उपस्थिति  रहेको थियो ।

यो होली मिलन समारोहमा नेपाली काग्रेस सम्बन्ध  प्रतिनिधि लगायेत अधिकतर वार्ड अध्यक्षहरु  अनुपस्थित रहेका थिये ।यो समारोहमा उपस्थित अतिथिहरुलाई कुर्ता पजामा गमछा दी सम्मान गरियेका थिये ।

Post a Comment

Previous Post Next Post