रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।
सिमा वासी संग सशस्त्र प्रहरी कार्यक्रम अन्तरगत रंग राेगन संबंधित सीप मुलक तालिमको समापन कार्यक्रम आज बाराको सिम्रौनगढ -१ खजानी स्थित सशस्त्र प्रहरी बल पिपरपाती को पारङ्गणमा सम्पन्न भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल न. १२ गण हे. क्वा. बाराको गणपति सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर के सि को प्रमुख आतिथ्यमा भएको यश कार्यक्रममा मिति २०८१/११/१५ गते देखि २०८१/११/२९ गते सम्म सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म पिपरपातीमा संचालन भएको १५ दिने अवधिको रंग राेगन तालिममा
सहभागीहरुलाई प्रमाणपत्र बितरन गरियो तथा प्रमाणपत्र बितरण गर्दै प्रहरी उपरीक्षक खुम बहादुर के सि ले बताउनु भयो कि यश तालिम बाट सिकेका ज्ञान सिपले ब्यक्तिको ब्यवसायिक द्क्षतामा निखर्ता ल्याई आत्मनिर्भर बनाउन रोजगारीका अवसरहरु प्राप्त गर्न तथा आर्थिक अवस्था सुदृढ बनाउनमा महत्वपूर्ण भुमिका खेल्ने भएकोले सम्पुर्ण परिक्षार्थिहरुले आफुले आर्जन गरेको ज्ञान सीप तथा दक्षतालाई ब्यवहारिक जिवनमा लागू गरि आय श्रोतको माध्यम बनाउनु हुनेछ भन्ने हामी अपेक्षा राख्दछौ बताउदै होलीको शुभकामना दिनु भयो ।

प्रशिक्षक स प्र स ह काली प्रसाद चौधरी , स प्र ज रमोद कुमार कुशवाहा र स प्र ज करण चौधरी ले प्रशिक्षण दिनु भएको यश तालिममा सोनालाल मुखिया,बिकास प्रसाद गुप्ता ,अर्जुन मुखिया ,सर्वेश मुखिया ,पारस मुखिया ,बिजिन्द्र मुखिया , सरोज मुखिया ,बुलेट मुखिया ,रामकरण मुखिया र जयमङ्गल मुखिया ले तालिम लियेका थिये ।
यश अवसरमा सशस्त्र प्रहरी बो ओ पी गोलागन्ज को प्र नि केशव शर्मा , सशस्त्र प्रहरी बि ओ पी बेलदारी को प्र नि टेक बहादुर धरती थापा । स ई बिश्वराज कुवर क्षेत्री लगायेत प्रहरीहरु र संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।