सिम्रौनगढ -३ नैका टोलामा होलि मिलन समारोह सम्पन्न ।

  रामेश्वर मेहता / तिरहुत साप्ताहिक 

बाराको सिम्रौनगढ नगरपालिका वार्ड न -३ को पाराङ्गणमा आज होली मिलन समारोह सम्पन्न भएको  छ ।


वार्ड न. तिनको वार्ड अध्यक्ष एजुलाह अन्सारीले आयोजना गर्नु भएको यश होली मिलन समारोहमा होली को  शुभकामना अदान प्रदान र यश अवसरमा  जेस्ठ नागरिक र मिधवा महिलाहरुलाई सम्मान गरियेको थियो ।सम्मान गर्दै वार्ड अध्यक्ष  एजुलाह अन्सारी ले जेस्ठ नागरिकहरुलाई  होली पोसाक र बिधवा महिलाहरुलाई सारी बितरण  गरियो ।सो अवसरमा वार्ड कर्मचारीहरु सदभावना  पार्टी का संस्थापक नेता जियालाल ठाकुर लगायेत स्थानिय भद्रभलादमीको उपस्थिति  रहेका थिये ।


कार्यक्रम वार्ड अध्यक्ष एजुल्लाह अन्सारीको अध्यक्षतामा सम्पन्न भएको  थियो ।

Post a Comment

Previous Post Next Post