रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।
बाराको सिम्रौनगढ - ११ टोल भगवानपुर मा आज एउटा ठूलो धार्मिक स्स्मारोह बिच नव निर्मित हनुमान मन्दिरमा प्राण प्रतिष्ठा भएको छ ।
श्री राम कबिर मठ मा स्थापित भएको सो हनुमान मन्दिरमा प्राण प्रतिष्ठाको लागि हिजो बिधिवत कलश यात्रा निकालियेको थियो ।त्यस्तै आज बिहानै देखि पुजा सुरु भई एक बजे बिधिवत रुपले पन्डित रमेश चौबे ले जगी प्रभु प्रसाद कुशवाहा द्वरा प्राण प्रतिष्ठा गराउनु भएको छ ।
सो अवसरमा सम्पुर्ण सम्प्रदाय का सन्त महन्त भगत जगत भद्रभलादमी , बुद्धिजीवी लगायेत स्थानीय महिला पुरुषको सहभागिता रहेको थियो । बाराको सिम्रौनगढ - ११ टोल भगवानपुर मा आज एउटा ठूलो धार्मिक स्स्मारोह बिच नव निर्मित हनुमान मन्दिरमा प्राण प्रतिष्ठा भएको छ ।
श्री राम कबिर मठ मा स्थापित भएको सो हनुमान मन्दिरमा प्राण प्रतिष्ठाको लागि हिजो बिधिवत कलश यात्रा निकालियेको थियो ।त्यस्तै आज बिहानै देखि पुजा सुरु भई एक बजे बिधिवत रुपले पन्डित रमेश चौबे ले जगी प्रभु प्रसाद कुशवाहा द्वरा प्राण प्रतिष्ठा गराउनु भएको छ ।
सो अवसरमा सम्पुर्ण सम्प्रदाय का सन्त महन्त भगत जगत भद्रभलादमी , बुद्धिजीवी लगायेत स्थानीय महिला पुरुषको सहभागिता रहेको थियो ।
उक्त श्री राम कबिर मठ्को अभिभावकको रुपमा गुलाब दास बैरागीलाई सो धार्मिक समारोह बिच महन्थ घोषणा गरियो । यश अवसरमा उपस्थित विभिन्न मठ मन्दिरका सन्त महन्त ले तथा गाउलेहरुले गुलाब दास बैरागीलाई महन्त को पगडी( ताज) लगाये का थिये ।