रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।
वर्तमान समयमा शिवरात्रीको अद्वितीय महत्व सम्बन्धि एक दिने आध्यात्मिक प्रवचन कार्यक्रम आज बाराको सिम्रौनगढ -२ खजानी स्थित ब्रहमाकुमारी राजयोगको आश्रममा सम्पन्न भएको छ ।
बि के मीना दिदी को अध्यक्षतामा भएको यश कार्यक्रम मा महा शिवरात्री को महत्व, विश्व शान्ती र राजयोगको बारेमाको बारे मा जानकारी गराईयेको थियो ।
कार्यक्रममा पुर्ब सांसद बलबीर चौधरी , गंगा बहन, शुषमा बहन ,सिम्रौनगढ नगरपालिकाको प्रमुख प्रशासकिये अधिकृत हरिओम प्रसाद जयसवाल लगायेतले आफ्नो बिचार राखेका थिये ।
कार्यक्रममा शुषमा दिदीले चित्रको माध्यमबाट अध्यात्मिक ज्ञान् को बारेमा जानकारी गरायेकि थिईन ।
बि. के . निर्मला दिदीले स्वागत गर्नु भएको यश कार्यक्रको सन्चालन बि के मीरा दिदीले गर्नु भएको थियो ।
सनातन धर्म रक्षा मन्च सिम्रौनगढको अध्यक्ष ओमप्रकाश ठाकुर स्थानिये जनप्रतिनिधिहरु , सुरक्षाकर्मी लगायेत स्थानिये महिला पुरुषको उपस्थिति रहेको थियो ।

