झरोखर वोर्डरबाट २५ लाख रुपैयाको साथ एकजना युवक पक्राउ


  रामेश्वर मेहता / तिरहुत साप्ताहिक  

भारतबाट नेपाल भित्रीयाई रहेका २५ लाख रुपैयाको साथ एक जना युवकलाई एस एस बी ले  झरोखर सिमाबाट  नियन्त्रणमा  लियेको छ ।

नियन्त्रणमामा पर्नेमा घोडासहन माई स्थान निवासी दीनानथ प्रसाद को छोरा अविनास कुमार रहेका छन ।

उनी बाईकबाट रुपैया साथ नेपाल प्रवेश गर्न चाहेको बेला  नेपाल भारत सिमामा तैनात 71 वी वटालियन  एस एस बी ली चेक जाचको क्रममा २५ लाख्नेपाली रुपैयाको साथ बाईक ,रुपैया सहि युवकलाई नियन्त्रणमा मा लियेको एस एस बि अठमोहान ले जानायेका छ ।

गुप्त सुचनाको अधारमा एस एस बी लाई थाह भयो  कि घोडासहनबाट ठूलो रुपैयाको खेप नेपाल जादै छ भनी एस एस बी ले चेक जाचमा कडाई गरेका थिये ।



Post a Comment

Previous Post Next Post