नेपाल कुशवाहा कल्याण समाज सिम्रौनगढकोअधिवेशनको बन्द शत्र बाट १२ सदस्यीय नगर कार्य समिती चयन ।


 रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।

 नेपाल कुशवाहा कल्याण समाज सिम्रौनगढ बाराको अधिवेशनको बन्दशत्रले १२ सदस्यीय सिम्रौनगढ नगर कार्य समिती सर्व सम्मतले चयन गरेको छ ।



नेपाल कुशवाहा कल्याण समाज बाराको संस्थापक अध्यक्ष  रामनरेश कान्त कुशवाहाको अध्यक्षता एव केन्द्रिय सदस्य बीरेन्द्र कुशवाहा , बारा जिल्ला अध्यक्ष  चन्देश्वर प्रसाद कुशवाहा , डा. अजय कुशवाहा  डा. मुन्ना कुशवाहा ,नागरिक समाज बाराका अरबिन्द कुशवाहा , सोनालाल कुशवाहा , मदन कुशवाहा ,लगायेत समाजका अगुवा ब्यक्तिहरुको रोहवरमा भएको  उक्त बन्दशत्रले १२ सदस्यीय नेपाल कुशवाहा कल्याण समाज  सिम्रौनगढ नगर कार्य समिती चयन गरेको छ् ।

जसको अध्यक्षमा सुजित कुशवाहा , उपाध्यक्ष रामप्रवेश कुशवाहा ,सचिव प्रमोद कुशवाहा ,कोषाध्यक्ष शुरेशलाल कुशवाहा , सदस्य उमेश कुशवाहा , मदन कुशवाहा,रजनिश कुशवाहा ,दीनेश कुशवाहा ,शुभाष कुशवाहा , रबिशंकर कुशवाहा , शुशिला देबी कुशवाहा , प्रमोद कुशवाहा । रहेका छन ।

सर्व सम्मतले चयन हुनु भएका कार्य समितिलाई उपस्थित सबैले बधाई दियेका थिये ।

Post a Comment

Previous Post Next Post