एकता ,पहिचान र तथ्याङ्गमा जोड दिदै नेपाल कुशवाहा कल्याण समाजको प्रथम नगर अधिवेशन सिम्रौनगढमा सम्पन्न ।

 रामेश्वर मेहता / तिरहुत साप्ताहिक  ।
नेपाल कुशवाहा कल्याण समाजको प्रथम सिम्रौनगढ नगर अधिवेशनको उदघाटन शत्रआज सिम्रौनगढ स्थित  ओम पार्टी  पैलेश को सभा हलमा सम्पन्न भएको  छ ।

कुशवाहा कल्याण समाजको केन्द्रिय प्रतिनिधि बीरेन्द्र कुशवाहाको प्रमुख आतिथ्य एव कुशवाहा कल्याण समाज का संस्थापक बारा जिल्ला अध्यक्ष   रामनरेश कान्त कुशवाहाको अध्यक्षता भएको  यो कुशवाहा कल्याण समाजको अधिवेशनमा निम्न वाक्ताहरुले आफ्नो शुभकामना  बिचार राखेका राखेका थिये वक्ताको क्रममा  रामबीरेन्द्र कुशवाहा , रामबिधा प्रसाद कुशवाहा , बिरेन्द्र कुशवाहा, पन्नालाल कुशवाहा ,सुजित कुशवाहा , ध्रुव प्रसाद कुशवाहा ,सन्तोष कुशवाहा ,  चनरदेव कुश्वाहा , मोहन कुशवाहा ,गगनदेव प्रसाद कुशवाहा , डा. रामबाबु कुशवाहा , कमलेश कुशवाहा, हरिनरायण प्रसाद कुशवाहा    शुभाष प्रसाद कुशवाहा ,राकेश कुशवाहा लगायेतले कुशवाहा समाजको एकता ,पहिचान एव तथ्याङ्गमा विशेष ्जोड दिइयेका थियो ।
मदन प्रसाद कुशवाहा ले स्वागत गर्नु भएको  यो उदघाटन शत्रलाई दिनेश प्रसाद कुशवाहाले सहजिकरण गरेका थिये 
यो अधिवेशनको उदघाटन शत्रमा महिला पुरुष गरि ३०० जनाको उपस्थिति  रहेको थियो ।

Post a Comment

Previous Post Next Post