रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।
पत्रकार महासंघको ७० औ स्थापना दिवस को पुर्ब सन्ध्यामा आज शुक्रवार बाराको प्रसिद्ध एतिहासिक ,पर्यटकिये एव धार्मिक स्थल सिम्रौनगढ स्थित कन्काली मन्दिरको पारङ्गणमा दीप प्रज्वलन भएको छ ।
सो अवसरमा प्रमुख अतिथी मधेश प्रदेशको मुख्य मन्त्री सतिस कुमार सिह ले दीप प्रज्वलन गर्दै बताउनु भयो कि पत्रकारहरुको दुर्घटना बिमा र हायर ईजुकेशनको लागि स्कौलरसीप मिलायेको छ। याहा साथै यो भन्न चाहन्छु कि पत्रकारहरु र राज्यका ईकाई मिलेर र काम गरे देशमा विकासको लहर आउने छ ।
नेपाल पत्रकार महासघ बाराको सचिव पुष्पखतिवडाको अध्यक्षतामा भएको को यो दीप प्रज्वलन कार्यक्रममा नेपाल पत्रकार महासघ बाराको पुर्ब अध्यक्ष दोय गुरु गौतम र लक्ष्मी साह , कान्तिपुर का पत्रकार रमेश ठाकुर लगायेतले आफ्नो बिचार राखेका थिये ।सो अवसरमा सिम्रौनगढ नगरपालिका को मेयर किशोरी प्रसाद साह , अग्रज पत्रकार दिलखुश पाठक , समाजसेवी प्रभु नाथ पटेल , विणा फाउन्डेसन कि अध्यक्ष ममता ठाकुर बिद्यार्थी नेता उमेश कुशवाहा क्रीपा दैनिक का पत्रकार सिकेन्द्र साह र तिरहुत साप्ताहिक का चन्दन कुमार चन्दन लगायेत स्थानिये भद्रभलादमीको उपस्थिति रहेको थियो ।
बाराको वरिष्ठ पत्रकार रामेश्वर मेहताले स्वागत गर्नु भएको यश दीप प्रज्वलन कार्यक्रम को सन्चान पत्रकार महासघ मधेश प्रदेश को पुर्ब सदस्य महेश्वर अधिकारी ले सहजीकरण गर्नु भएको थिउओ

