घोडासहनमा दिन दहाडे गोली चल्यो , सवा लाख रुपैया लुटी लुटेरा फरार ।


रामेश्वर मेहता / तिरहुत साप्ताहिक  ।

  बाराको सिम्रौनगढ नजिक भारतको सिमावर्तित शहर घोडासहनमा नेपाल भारतमा कामगर्ने एउटा कारोवारीलाई अपराधिहरुले  तीन राउन्ड गोली चलाई  सवालाख रुपैया लुटेको छ ।  

लुटिने पिडित स्थानिये घोडासहन दक्षिणी पन्चायत वार्ड न. -४ माई स्थान निवासी अजय कुमार समदर्शी उर्फ पप्पु रहेका छ्न ।

वाहा घोडासहन रेलवे गोदाम नजिक को घटना हो ।हिजो बिहान ५:३० बजे पप्पु मन्दिरमा दर्शन  गरि निश्किने बेलामामा त्य्ही घात लगाई त्त खडा रहेका तीन जना ब्यक्तिले कुटपिट गर्दै तीन राउन्ड गोली चलायो र मेरो झोलामा रहेको सावा लाख रुपैया झोला सहित खोसेर भाग्यो जसमा एउटा गोली मेरो हातमा पनि लागेको पिडित पप्पुले बताये ।

सुचना पाउन साथ स्थानिय घोडासहन थाना प्रहरी र जितना थाना प्रहरी घटना स्थलमा लुगी घटना बारे सोधपुछ गर्दै अपराधी हरु छिटै नै पक्राउ पर्ने छ बतायेका छन । 

Post a Comment

Previous Post Next Post