रामेश्वर मेहता /तिरहुत साप्ताहिक ।
सरस्वती पुजाको शुभ उपलक्ष्यमा आज बाराको सिम्रौनगढ -६ स्थित उतम पब्लिक स्कलको पारङ्गणामा एक समारोहक बिच सास्कृती कार्यक्रम भएको छ ।
उतम पब्ल्लिक स्कुल को प्रीन्सपल कमलेश कुशवाहाको अध्यक्षता भएको यश सास्कृती कार्यक्रमको उदघाटन शत्रमा यहाँ अध्यणरत छात्र छात्राहरु बिच हाजरी जवाब प्रतियोगिता , डिबेट प्रस्तुत गरियेको थियो । यश अवसरमा प्रमुख अतिथी ईलाका प्रहरी सिम्रौनगढ का प्रहरी निरीक्षक पवन पछाई , समाज सेवि प्रमानन्द मुखिया, रामबाबु कुशवाहा , सुजित कुशवशा ,गनदेव प्रसाद लगायेत ले शुभकामना बिचार राखेका थिये । उदघाटन शत्र सकिदै छात्र छात्राहरुले सास्कृती कार्यक्रम प्रस्तुत गरेका थिये।
शिक्षक सुमन गुप्ताले स्वागत गरेका यश कार्यक्रममा शिक्षक रामकेश शर्माले सन्चालन गर्नु भएको थियो ।
