नेतृत्व विकास तथा महिला हिन्सा अन्त्यको लागि गोष्टि सप्पन्न ।


 रामेश्वर मेहता / तिरहुत साप्ताहिक  ।

नेतृत्व विकास तथा महिला हिन्सा अन्त्यको लागि गोष्ठी कार्यक्रम बाराको सिम्रौनगढ -२ टोल अमृतगन्ज मा सम्पन्न भएको छ ।

दलित जनजाती उत्थान केन्द्र को आयोजना र  दलित लाईफ मेटर बृटिश काउन्सिल को सहयोगमा भएको  यश कार्यक्रममा समाजमा हाल बिद्धमान महिला हिन्सा र यस्को अन्त्य तथा  महिलाहरुको नेतृत्व बिकास र शश्क्तिकरण बारे छलफल  गरियो ।

 दलित उत्थान केन्द्रको अध्यक्ष  हरिशंकर रामको अध्यक्षता भएको यश कार्यक्रममा कुन्दन कुमार राम ले सहजिकरण गर्नु भएको  थियो ।

कार्यक्रममा यश क्षेत्र का ७० जना  महिला पुरुषहरुको सहभागिता रहेका थिये।ल

Post a Comment

Previous Post Next Post