रामेश्वर मेहता/ तिरहुत साप्ताहिक ।
नेकपा माओवादी केन्द्र द्वारा ३० सौ जनयुद्ध दिवसको उपलक्ष्यमा आज बाराको सिम्रौनागढमा रैली निकालियेको छ
सिम्रौनगढ वानर गाछी बाट निस्केको यो र्याली नेकपा माओवादी जिन्दावाद ,महान जनयुद्ध जिन्दावाद ,महान शहिदहरु लाल सलाम ,बैज्ञानिक समाजवाद स्थापना गरौ,महान जनयुद्धको उपलब्धिहरुको रक्षा गरौ , विश्व साम्राज्यवाद मुर्दावाद लगायेतको नारा लगाउदै पुन: वानर गाछीमा कोण सभा गरियो ।
नेकपा माओवादी को केन्द्रीय सदस्य एव बारा जिल्ला ईन्चार्य अनिल श्रेष्टकोप्रमुख आतिथ्य तथा नेकपा माओवादी सिम्रौनगढ नगर कमिटी अध्यक्ष श्याम किशोर प्रसाद यादवको अध्यक्षता भएको यो को कोण सभामा मगनी मुखिया, ईस्लाम अन्सारी ,नागेन्द्र यादव, मदन ठाकुर , सन्जय यादव लगायेतले आफ्नो बिचार राखेका थिये ।
नेकपा माओवादी केन्द्र सिम्रौनगढको आयोजनामा भएको यो कोण सभालाई भोजेन्द्र प्रसाद यादवले सन्चालन गर्नु भएको थियो ।
