रामेश्वर मेहता / तिरहुत यादव ।
बाराको पचरौता नगरपालिका टोल पिपरपाती नजिक सिमावर्तित भारतको जितना थाना अन्तरगत सैनिक रोड तियर पुल नजिक बाट १ किलो ९०० ग्राम चरस को साथ एउटा नेपाली युवक पक्राउ परेका छन ।
पक्राउ पर्नेमा बाराको सिम्रौनगढ -३ निवासी अनिल कुमार यादव रहेका छन्न ।
गुप्त सुचनाको अधारमा जितना थाना प्रहरी र एस. एस. बी. को सन्युक्त गस्ती टोलीले चरस सहित बाईकको साथ नेपाली युवकलाई नियन्त्रणमा लियेको जनाईयेको छ
यश सम्बन्धमा पक्राउ परेका युवकलाई न्यायिक हिरासतमा जेल पठाईयेको जितना थाना अध्यक्ष अमित कुमारले जानकारी गराउनु भयो ।
