रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।
बारा जिल्लाको सिमावर्तित भारतको पुर्बी चम्पारण जिल्लाको सदर मुकाम मोतिहारी नजिक बाट ५ क्युन्टल ५ किलो तस्करीको गांजाको साथ तीन जना कुख्यात गाजा तस्कर लाई मोतिहारी प्रहरी ले नियन्त्रणमा लियेको छ ।
मोतिहारी एन. एच. २८ नजिक मध्यप्रदेशको MP 13 H 09 65 - 01 नम्बरको तेल ट्रन्कर बाट तस्करीको नियतले लगीरहेको ५ क्युन्टल५ किलो गांजा लाई गुप्त सुचनाको अधारमा छापामारी गरि तीन जाना तस्करको साथ नियन्त्रणमा लियेको छ ।
पक्राउ परेका तिनै जाना तस्करहरु मध्य प्रदेश निवासी हुन ।
पक्राउ पर्नेहरुमा कल्लु पाल ,पे. पन्नालाल पाल , सा . भोपाल जिल्ला -भोपाल ,
गंगाराम साव , पे. बिपत राम ,सा. शिवनगर कालोनी ,जिल्ला भोपाल ,।
ताहिर बेग , पे. अनवर बेग , सा. लटेहरी ,थाना लटेहरी ।
रह्र्का छन ।
जस अनुसार छापामारी गर्ने प्रहरी टोलीमा मु. नि. मुन्ना कुमार जिल्ला आसुचना ईकाई मोतिहारी ।
मु. अ. नि. मनिष कुमार प्रभारी जिल्ला आसुचना ईकाई मोतिहारी
पु. आ. नि. श्रीकान्त चौहान जिल्ला आसुचना ईकाई मोतिहारी
सिपाही चिरन्जिवी कुमार , प्रेम प्रकाश ,जिल्ला आसुचना ईकाई मोतिहारी
र चालक शैलेन्द्र कुमार जिल्ल आसुचना ईकाईमोतिहारी रहेका पुलिस अधिक्षकको कार्यालय मोतिहारीले जनायेको छ ।
