रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।
रौटहटको मौलापुर नगरपालिका -५ स्थित शिव मन्दिरको पारङ्गणमणमा शुक्रवार अबेर सम्म निषाद जातीहरुको अगुवा भेला सप्पन्न भएको छ ।
उपेन्द्र मुखियाको अध्यक्षतामा भएको यश भेलामा नेपालका सम्पुर्ण निषादजातीहरु जुन बेग्ला बेग्लै संगठन खोली बसेका छन यसले कुनै निषादजातिहरुको अधिकार सुनिस्चित गर्न सक्दैन यसका लागि हामी सबै निषाद जातीहरु एकबद्ध्य भइ साझा सोचको साथ अगाडि बढनु पर्छ भन्नी यश बिषयमा व्यापक छलफल भयो । जस अनुसार छिटै नै सम्पुर्ण निषाद जातीहरुको अगुवा पदाधिकारीहरुलाई बोलाई एउटा संगठन बनाउने सर्व सम्मतिबाट निर्णय भयो । त्यसतै हाललाई निषाद जातीको नाममा कुनै किसिमको चन्दा कसैलाई न दिन छलफल भयो
यस भेलामा सिताराम मुखिया निषाद , नथु सहनी निषाद , ईन्द्रजीत सहनी निषाद , कोशिला महतो नुनिया निषाद ,जितेन्द्र निषाद , हरेन्द्र महतो नुनिया निषाद , नागेश्वर मुखिया ,दीपेन्द्र मुखिया, कामेश्वर मुखिया राजदेव सहनी निषाद, राजेन्द्र सहनी निषाद सुवेश मुखिया निषाद, रमाउती मुखिया निषाद लगायेतका ले आफनो बिचार राखेका थिये ।
यश भेलामा बारा ,पर्सा , रौतहट ,सर्लाही ,सप्तरी लगायेत का जिल्लाहरुबाट ५० जना निषाद जातीहरुको उपस्थिति रहेको थियो ।


