चोरीको मोटरसाइकलको साथ नेपाली युवक भारतमा पक्राउ ।


रामेश्वर मेह्स्ता / तिरहुत साप्ताहिक ।

 चोरीको मोटरसाइकल को साथ एउटा नेपाली  युवक भारतमा पक्राउ परेका छन ।

पक्राउ पर्नेमा जिल्ला रौतहट सन्तपुर निवासी लालबाबु राय रहेका छ । उनलाई सनिवार झरोखर नजिक अरुवा नदीको पुल निजिक बाट झरोखर प्रहरीले नियन्त्रणमा लियको जनाईयेको छ ।


उ सग आवश्यक पुछताछ गरि जेल पठाईयेको झरोखर प्रहरीले जानकारी दियेको छ । 

Post a Comment

Previous Post Next Post