दीगो कृषि बचत तथा ऋण सहकारी संस्था लि. कचोर्वाको १६ औ सधारण सभा सम्पन्न ।


  रामेश्वर मेहता / तिरहुत साप्ताहिक  ।

दिगो कृषि  बचत तथा ऋण सहकारी संस्था लि. को सिम्रौनगढ ८ कचोर्वाको १६ औ सधारण सभा - २०८१ आज संस्थाको सभा कक्षमा सम्पन्न  भएको  छ । 

सिम्रौनगढ नगरपालिकाको नगर  प्रमुख किशोरी प्रसाद कलवार को  प्रमुख आतिथ्यमा तथा दिगो कृषि बचत तथा ऋण सहकारी संस्था लि. को अध्यक्ष  रामएकवाल प्रसाद यादवको अध्यक्षता भएको  यश सधारण सभामा संस्था आ. व. २०८०/८१ को लागि संचालन समितिको प्रतिवेदन माथी छल्फल , शेयर पुजी, शेयर सदस्यको बचत रकम , बचत तथा ऋण परिचालनको अवस्था , मल खाद खरिद बिक्रीको अवस्था को बारेमा छलफल गरियो । यश सधारण सभामा आर्थिक प्रतिवेदन सस्थाका कर्मचारी अर्जुन प्रसाद यादव ले प्रस्तु गरेका थिये । सस्थाका सचिव कृष्णा कुमारी जयसवाल ले स्वागत गरेका यश सधारण सभालाई निम्न वक्ताहरुले शुभकामना बिचार राखेका थिये वक्ताको क्रममा 


  सिम्रौनगढ नगरपालिकाको उप प्रमुख नजमु शेहर  , सिम्रौनगढ नगरपालिका को प्रमुख प्रसाशकिये अधिकृत हरिओम प्रसाद जयसवाल बारा जिल्ला बचत तथा ऋण सहकारी सस्था कलैयाको अध्यक्ष  सत्येन्द्र ठाकुर यश सस्था को पुर्ब अध्यक्ष रामेकवाल प्रसाद यादव , कृषि विकास संरक्षण समाज कचोर्वा को पुर्ब अध्यक्ष् रामबाबु प्रसाद यादव ,साना किसान सहकारी सस्था लि. को अध्यक्ष  ललिता देबी तात्वा , शर्मानन्द प्रसाद यादव , महानरायण प्रसाद यादव  

सभालाई नवलकिशोर ठाकुर ले सन्चालन गरेका थिये । 

Post a Comment

Previous Post Next Post