बाराको कुडवा गांउमा चित्रगुप्त महाराज भगवानको पुजा सम्पन्न ।


 रामेश्वर मेहता / तिरहुत  साप्ताहिक  ।
बाराको पचरौता  -९  टोल कुडवामा आईतवार क्यास्थ जातीहरुको देउता चित्रगुप्त महराजको पुजा  सम्पन भएको  छ ।

 यो पुजा क्यास्थ जातीहरुको संस्था चित्रांस समिति सिम्रौनगढ को आयोजनामा भएको छ ।  संस्थाको अध्यक्ष        श्रीनरायण लाल कर्णको अध्यक्षतामा भएको  यश पुजामा यश ईलाकाका कास्यस्थ जातिको  महिला , पुरुष र  अन्य अतिथिहरु  सहित लगभग एक सय जनाको सहभागिता रहेको थियो । पुजामा सहभागी सबैले सुख ,शान्ति र समृधीको  कामना गर्दै समाजिक सदभावको लागि जोड दियेका का थिये ।

सो अवसरमा योगेन्द्रलाल कर्ण ,अनन्त लाल कर्ण ,विष्णुधारी लाल कर्ण ,प्रमोद लाल कर्ण , जय प्रकाश लाल कर्ण ,हरिनरायण लाल कर्ण ,अमलेश लाल कर्ण ,चन्दन कर्ण ,कन्चन कर्ण ,मन्जु कर्ण , गङापथ लाल कर्ण लगायेत का कर्ण्हरुको सहभागिता रहेको थियो । 

 योगेन्द्रलाल कर्ण र अनन्त लाल कर्णले सहजिकरण गर्नु भएको यो चित्रगुप्त महाराजको पुजामा अतिथिहरुको स्वागत  जयप्रकाश लाल कर्णले गर्नु भएको  थियो ।

Post a Comment

Previous Post Next Post