रामेश्वर मेहता
करदता शिक्षा तथा अन्तरक्रीया कार्यक्रम बाराको सिम्रौनगढ स्थित बारा उधोग वाणिज्य शखा सिम्रौनगढको सभा कक्षमा सम्पन भएको छ।
उधोग वाणिज्य सघ सिम्रौनगढ को अध्यक्ष लालबाबु कुशवाहाको अध्यक्षता भएको यश कार्यक्रममा कर, प्यान, प्यानको परिकार , करको प्रकार , सहकारी एन, भैट , आयकर ,कर पाटी , अन्त: शुल्क ,अवैध मदिरा र कर दताको कर्तब्य र दाईत्व सम्बन्ध मा छ्लफल गरियो ।
करदता सेवा कार्यालय कलैया बाराको आयोजना तथा उधोग वाणिज्य सघ सिम्रौनगढको समन्वयमा भएको यश अन्तरक्रीया कार्यक्रममा करदता सेवा कार्यालय कलैयाको प्रमुख विष्णु सिङ्ग्देल , नायब सुब्बा रमेश प्रसाद कुर्मी र बिनय कुमार राउत ले सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रम मा सिम्रौनगढ को व्यापारी र स्थानिये करदताहरुको सहभागिता रहेको थियो ।

