Home घोडासहन रेलवे स्टेसनमा अज्ञात युवाको शव पाईयो । byTirahut Saptahik •November 16, 2024 0 तिरहुत साप्ताहिक बाराको सिम्रौनगढ नजिक भारतको सिमावर्तित घोडासहन रेलवे स्टेसनमा आज अज्ञात युवा ब्यक्तिको शव पाईयेको छ ।युवकको मृत्यु कब कसरी भएको यो खुलेको छैन । सुचना पाउन साथ आर पी एफ र जिआर पी प्रहरी शवलाई नियन्त्रणमा लि अनसन्धानमा लागेका छन । Facebook Twitter