रामेश्वर मेहता ,तिरहुत साप्ताहिक ।
बाराको महा गढीमाई -९ टोल बलुवामामा निषादहरुको गाउँ स्तरीय भेला सम्पन्न भएको छ ।
निषादहरुको गाउले अगुवा नेता रामप्रवेश महतो निषादको अध्यक्षतामा भएको यश भेलाले १५ सदस्यीय निषाद एकता अभियान ईकाई समिती गठन भएको छ ।
जसको अध्यक्षमा रामप्रवेश महतो निषाद ,सचिवमा सान्धी महतो निषाद , कोषाध्यक्षमा देव कुमारी मगतो निषाद तथा सदस्यहरुममा बैधनाथ महतो , सोहराई महतो ,गीता महतो लगायेतका रहेका छन ।
सो अवसरमा निषाद एकता अभियानको राष्ट्रिय अध्यक्ष संजिता मुखिया निषाद , उपाध्यक्ष सोहराई निषाद को उपस्थिति रहेको थियो ।
यश भेलामा ७५ जना निषादहरुको सहभागिता रहेको थियो ।
