तिरहुत साप्ताहिक
बाराको सिम्रौनगढ स्थित सिम्रौनगढ नगरपालिकाको निमित प्रमुख प्रसाशकिये अधिकृत बिरेन्द्र साह घुस लिदै गर्दा पक्राउ परेका हुन ।
वाहालाई अख्तियार दुरुपयोग अन्सन्धान आयोग हेटौडाको कार्यालयबाट खटियेको टोलीले कलैया उपमहा नगरपालिका वार्ड न. ४ बाट लेनदेनको क्रममा पक्राउ गरेका हुन ।अधिकृत बीरेन्द्र साहलाई बील भुक्तानीको रकम दिये बापत सेवाग्राही संग ८० हजार रुपैया घुस लिदै गर्दा पक्राउ गरियेको अख्तियार दुरुपरोग अन्सन्धान आयोग कार्यालय हेटौडाको सुचना अधिकारी गोबिन्द प्र. गौतमले जानकारी गराउनु भयो ।
