सिम्रौनगढमा साना किसान सहकारी संस्था लि. को सधारण सभा सम्पन्न ।

 

रामेश्वर मेहता / तिरहुत साप्ताहिक  

 बाराको सिम्रौनगढ -७ कंकाली मा बि को पारङ्गणमा सनिवार  साना किसान कृषि सहकारी संस्था लि . को पाचौ सधारण सभा सप्पन्न  भएको  छ । 

संस्थाको संचालन समितिको अध्यक्ष  ललितादेबी तात्वाको अध्यक्षतामा भएको  यश कार्यक्रममा संस्थाको  प्रगती , चुनौती र भावी योजना तर्जुमा बिषयमा प्रतिवेदन प्रस्तुत गरियेका थिये ।

 सिम्रौनगढ नगरपालिका को प्रमुख किशोरी साह कलवारको प्रमुख आयिथ्यमा भएको यश कार्यक्रम अन्तरगत संस्थाको अध्यक्ष ललितादेबीले अध्यक्ष प्रतिवेदन , नितुशिला कुमारीले लेखा प्रतिवेदन , संस्थाको प्रबन्धक दिलिप कुमार कर्णले प्रबन्धक प्रतिवेन प्रस्तुत गरि वाचन गरेका थिये ।त्यस्तै संस्थाका आबध सेयर धनी सेन्टर सदस्य र छात्र छात्रालाई प्रमाण्पत्र सहित सम्मान गरियेका थिये ।

साना किसान सहकारी सस्था लि. को यश सधारण सभामा निम्न वक्ताहरुले शुभकामना मनतब्य ब्यक्त गरेका थिये ।वाक्ताको क्रममा प्रमुख अतिथी सिम्रौनगढ नगरपालिकाको मेयर किशोरी साह कलवार ,कृषि ज्ञान केन्द्र कलैयाको प्रमुख  राजनरायण साह, साना किसान सहरी सस्था ली. को अध्यक्ष  मिश्रीलाल सहनी , साआ किसान हेटौडाको बिनोद कुमार पन्डित ,दिगो सहकारी संस्था कचोर्वाको अध्यक्ष  रामबाबु प्रसाद यादव , पत्रकार रामेश्वर मेहता, रामबाबु मेहता , पुढ्पराज खतिवाडा , कान्तिदेबी चौधरी , अनन्जय कुमार निराला , लगायतले शुभकामना बिचार राखेका थिये ।

साना किसान सहकारी सस्था लि. को उप प्रबन्धक पासपती कुमारीको ले स्वागत गर्नु भएको सधारण सभाको सहजी करण सस्थाको प्रबन्धक दिलिप कुमार कर्णले गर्नु भएको  थियो ।


Post a Comment

Previous Post Next Post