रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।
पुर्ब गृहमन्त्री एव राष्ट्रिय स्वतन्त्र पार्टी का सभापती रबि लामीछाने पक्राउ परेका हुन ।
उनलाई सि आई बी को टोलीले उनलाई उनकै पार्टी कार्यालय बनस्थलीबाट पक्राउ गरेका हुन ।
पोखरा स्थित सुर्य दर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा अन्सन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरी लाई अनुमती दिये संगै पक्राउ परेका हुन ।
पक्राउ परे लगतै उनका समर्थक र कार्यकर्ताहरुले नारावाजि गरेका थिये
