सनातन धर्म रक्षा मंच को ६८ सौ सत्संग गोष्टी ठूलो ईट्वालमा


 








रामेश्वर मेहता / तिरहुत साप्ताहिक  

 धर्म रक्षा मन्चको ६८ औ  सत्संग गोस्टी बिहीवार  बाराको सिम्रौनगढ ५  स्थीत टोल ठूलो ईटवालको सेलर नजिक  सप्पन्न  भएको  छ ।

आत्म बोध समाज निर्माण ,हत्या हिन्सा रहित समाज निर्माण , नशा मुक्ती समाज निर्माण , भेदभाव  रहित समाज निर्माण लगायेत को उधेस्य रहेको यो सत्य संग  गोष्टीमा प्रवचन कर्ताहरुले उधेस्यलाई  मदय नजर राख्दै आफ्नो प्रवचन गरेका थिये ।

सनातन धर्म रक्षा मन्च को अध्यक्ष  ओमप्रकाश ठाकुर को अध्यक्षतामा भएको  यश सत्य सशंग गोस्टीमा बैकुण्ठ प्रसाद जयसवाल ,  संजय शास्त्री, राजमङ्गल बाबा  लगायेतले प्रवचन दियेका थिये ।

यश धार्मिक कार्यक्रमको सुरुमा  भगवान शिवको  पुजा गरि माहा मृतुन्जय मन्त्र साथ  बृहद हवन र आरती को आयोजना गरियेको थियो । यो धार्मिक कार्यक्रम अन्तरगत  भण्डारा को आयोजना  गरियेको थियो । यो धार्मिक गोस्टीकोमा सनातन धर्म रक्षा मन्चको  सचिव बकुण्ठ प्रसाद जयसवालले सहजीकरण गर्नु भएको  थियो भान्ने सात सय महिला पुरुष भक्तजनहरुको सहभागिता रहेको थियो । 


Post a Comment

Previous Post Next Post