तस्करीको चाईनिज लहसुनकोबोरा भित्र तस्करीको चरेस बरामद


रामेश्वर मेहता / तिरहुत साप्ताहिक 

 बाराको सिम्रौनगढ नाकाबाट प्रत्येकदिन भैइरहेको चाईनिज लहसुनको तस्करीमा,   समातियेको चाईनिज लहसुनको बोराबाट  दुई किलो ग्राम चरेस  एस एस बी ले नियन्त्रणमा  लियेको छ । 

शुक्रवार देर रात गुप्त सुचनाको अधारमा बाराको  सिम्रौनगढ -९ टोल कचोर्वा बसवरियाको नजिक रहेको भारतको सिमावर्तित झरोखर बाट एस एस बी ले चाईनिज लहसुन  समातियो र सो  चाईनिज लहसुनको बोरा भित्रबाट  दुई किलो ग्राम चरेस बरामद गरेको एस एस बी ले जानकारी गरायेको छ ।

एस एस बी 71 रौ वटालियन जमुनिया द्वरा झरोखर पिलर संख्या 357 / 03 बाट  नियन्त्रणमा लिईतेको जनाईयेको छ ।त्यस्तै रातको मौका छोपी तस्करहरु  भाग्न सफल भएको  छ । समातियेको तस्करीको चरेस को मूल्य  बीसलाख भएको  बुझियेको छ ।

Post a Comment

Previous Post Next Post