सिम्रौनगढमा सुरक्षा तथा न्याय कार्यक्रम


  रामेश्वर मेहता / तिअहुत साप्ताहिक  ।

बाराको सिम्रौनगढ -७ स्थित बारा उधोग वाणिज्य संघ सिम्रौनगढको सभा कक्षमा सुरक्षा तथा न्याय कार्यक्रम (SJP)  पोलिसिङ्ग कम्पोनेन्ट  सम्पन्न भएको  छ ।

वडा स्तरिये सरोकारवालाहरुसंग समस्या पहिचान मुख्य उद्धेस्य रहेको यश कार्यक्रममा समुदाय मा प्रहरीको भुमिका, अपराधिक गतिविधि , असमाजिक गतिविधी के कस्तो रहेको बारेमा छ्लफल एव ब्यक्तिगत फारम भरी तथ्याङ्ग संकलन , समुहगत तथ्याङ्ग संकलन  र  प्रस्तुती   गरियेको थिये ।

 UNOPS  को आयोजना  र यु. के. ईइन्टर नेशनल डेभोलुपमेन्ट को सहयोग मा भएको  यो कार्यक्रममा सिम्रौनगढ नगरपालिका वार्ड न. ७ का  महिला एव पुरुष को सहभागिता रहेको थियो ।

सिम्रौनगढ नगरपालिका वार्ड न. सात को वार्ड अध्यक्ष  विवेक मेहता र वार्ड न . एक को वार्ड् अध्यक्ष दिनदयाल प्रसाद मुखिया  तथा ईलाका प्रहरी कार्यालय सिम्रौनगढको प्रहरी निरीक्षक  नवीन राई  को उपस्थितिमा भएको यश कार्यक्रमको सहजिकरण  यु एन ओ पी एस को प्रमुख  एव पुर्ब आई जी पी मीरा चौधरी , सारा अक्सपेन्ट्को सन्तोष खतिवडा ,आलोक ठाकुर , डाटा अधिकृत संरचना शाक्य ले गर्नु भएको  थियो ।         

Post a Comment

Previous Post Next Post